काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सरकारलाई शासनकर्ता नभएर सहजकर्ता बन्न सुझाव दिएका छन् ।
जनताले वर्तमान सरकारलाई विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन् ।
‘विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको हो । शासनकर्ता होइन, सहजकर्ताको भाव राखौँ,’ अर्यालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शास्त्र भन्छ-मानव जीवात्मा पनि परमात्माकै अंश हो ।’
काठमाडौंका सुकुम्वासी बस्तीमा डोजर चलाउँदा प्रधानमन्त्री बालेन शाहले मानवीय पक्षलाई ध्यान नदिएको भन्दै आलोचना भइरहँदा पूर्वगृहमन्त्री अर्यालले बालेनलाई नाम नलिइ शासक नभएर सहजकर्ता बन्न सुझाव दिएका हुन् ।
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकाप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौं। सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको...
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend