Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपाले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने 


    सोमबार, बैशाख १४ २०८३
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    एक नेताका अनुसार महाधिवेशन काठमाडौंमा आयोजना हुनेछ । दुई दर्जन बढी वाम घटक मिलेर बनेको नेकपाले एकता महाधिवेशन गर्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार