जनकपुर । पछिल्लो समय धनुषाका ब्यापारी राजीव महासेठ र जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बरिष्ठ नायव निरीक्षक सागरशमशेर राणाबीचको कुराकानी भएको अडियो प्रकरण निकै चर्चामा छ ।
बरिष्ठ सई जबराले आफैंले बनावटी कथा रचेर प्रहरी संगठनलाई बद्नाम गर्ने उद्देश्यले व्यापारीसँग फोन गरी आफू अनुकूल अडियो बनाएको ब्यापारी महासेठको आरोप छ । सई राणाले प्रहरी संगठनविरुद्ध अफवाह फैलाएको तथा मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोबिन्द थपलियालाई बदनाम गराउन खोजेको आरोप महासेठले लगाएका छन् । अडियोका बिषयमा ब्यापारी महासेठको प्रतिक्रिया जस्ताको तस्तै राखिदिएका छौं ।
यो पनि पढ्नुहोस्
यसअघि नेपालफेसले बरिष्ठ सई राणा र महासेठबीच भएको अडियो समेत हामीले राखेका थियौं । जुन अडियोमा महासेठले डीआईजी गोविन्द थपलियाका घुमुवा बरिष्ठ सई गोपाल थाापा मगर र जयलाल यादवले मासिक रकम लिने गरेको आरोप लगाइएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend