Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस अनुशासन समितिको बैठक बस्दै


    बुधबार, चैत्र १८ २०८२
    265
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको अनुशासन समितिको बैठक आज बस्ने भएको छ ।

    आज दिउँसो १ बजेका लागि अनुशासन समिति बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

    ‘नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक २०८२ चैत्र १८ गते बुधबार दिनको १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार