काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल ९एपीएफ० का महानिरीक्षक राजु अर्याल सहितको टोलीसँग सुरक्षा तथा व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका छन्।
गृहमन्त्रीको सचिवालयका अनुसार उक्त भेटवार्तामा सीमा क्षेत्रको सुरक्षा अवस्थालाई थप प्रभावकारी बनाउन गस्ती गतिविधि सुदृढ गर्ने विषयमा निर्देशन दिइएको छ। सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणमा कडाइ आवश्यक रहेको उनले औँल्याएका छन्।
बैठकमा प्राकृतिक विपद् व्यवस्थापनका लागि आवश्यक तयारी, सम्भावित जोखिम न्यूनीकरणका उपाय, स्रोत परिचालन तथा सम्बन्धित निकायबीच समन्वयका विषयमा पनि विस्तृत छलफल गरिएको जानकारी दिइएको छ।
त्यसैगरी, सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री गुरुङले सुरक्षाकर्मीलाई यसतर्फ थप सक्रिय हुन निर्देशन दिएका छन्।
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend