Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • प्रधानन्यायाधीश राउत आजदेखि अनिवार्य अवकाशमा जाँदै


    मंगलबार, चैत्र १७ २०८२
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्।

    २०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका राउतलाई संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका थिए।

    उनले अवकाश पाएसँगै सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्।

    तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा गएपछि राउत नियुक्त भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार