Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


    सोमबार, चैत्र १६ २०८२
    385
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि आज सोमबार बसेको दोस्रो मन्त्रिपरिषद् बैठक हो ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले सरकारले अघि सारेका कार्य योजना कार्यान्वयनबारे थप छलफल र निर्णय गर्ने बुझिएको छ ।

    यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही बताइएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार