काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नवनिर्वाचित सरकारमा मन्त्री हुने चर्चाको शिखरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उच्चतह(हाइप्रोफाइल) नेताहरु नै मन्त्रीमा समेटिन सकेनन् ।
रास्वपाका उपाध्यक्ष डीपी अर्याल, प्रवक्ता मनिष झा, नेतृ डा. तोसिमा कार्की, सहमहामन्त्री विपिन आचार्य मन्त्रीमा पर्न सकेनन् । मन्त्रालयको संख्या २० बाट १५ मा झारिएपछि रास्वपाका १८२ सांसदमध्ये १५ जनाले मात्र मन्त्री हुने मौका पाएका छन् ।
रास्वपा सभापति डीपी अर्याललाई लामिछानेले गृहमन्त्री बनाउने चर्चा निर्वाचन सम्पन्न भएदेखि नै सुरु भएको थियो । तर, प्रधानमन्त्री बालेन्द्र शाहले सुनिल लम्साललाई आफ्नो तर्फबाट गृहमन्त्रीमा अगाडि सारेपछि बीचको बाटोबाट सुधन गुरुङलाई ल्याइएको स्रोत बताउँछ । अर्याल अब सभामुख हुनेछन् ।
डा. तोसिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा चर्चामा थिइन् । तर उनी पनि परिनन् । उनी यसअघि एकपटक स्वास्थ्य राज्यमन्त्री भइसकेकी छन् । दाङ २ बाट निर्वाचन जितेका बिपीन आचार्य पनि महत्वपूर्ण मन्त्रालयको मन्त्री हुने चर्चामा थिए । तर उनी पनि मन्त्रीमा परेनन् ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend