काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुदन गुरुङले मन्त्रालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)नेतृत्वको मन्त्रिपरिषदमा तेस्रो वरीयतासहित गृह प्रशासनको जिम्मेवारी पाएका गुरुङले आजदेखि कार्यभार सम्हालेका हुन् ।
मन्त्रालयमा प्रवेशका क्रममा सचिवसहित उच्च अधिकारी तथा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए । पदभार ग्रहणसँगै गृह प्रशासनसँग सम्बन्धित कार्यहरू नियमित रूपमा अघि बढाउने जिम्मेवारी उनको नेतृत्वमा सुरु भएको छ ।
उनी पदभार ग्रहण कार्यक्रम सकेर केहीबेर अघिमात्रै मन्त्रालयबाट निस्किएका छन् ।
उनी मन्त्रालयबाट निस्कंदा आफैंले गाडी चलाएर निस्किए । उनले आफ्नै व्यक्तिगत गाडी लिएर मन्त्रालयबाट निस्किएका हुन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend