Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डीपी अर्याललाई सभामुख बनाउने सहमति


    शुक्रबार, चैत्र १३ २०८२
    355
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बनाउने भएको छ ।

    रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले यस्तो सहमति गरेका हुन् ।

    अर्याल गृहमन्त्रीका दाबेदार थिए । तर, गृहमा सुदन गुरुङले अडान नछाडेपछि अन्ततः डीपी सभामुख बन्न राजी भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार