Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ 


    शुक्रबार, चैत्र १३ २०८२
    325
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ ।

    प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा केही समय युवा तथा खेलकुदमन्त्री बनेका उनी बालेन नेतृत्वको सरकारमा ऊर्जामन्त्री बन्ने पक्का भएको हो ।

    श्रेष्ठसंग विधायकको रुपमा कानुन निर्माणमा भूमिका खेलेको र छोटो समय युवा तथा खेलकुद मन्त्री बनेर काम गरेको अनुभव छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार