Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त


    शुक्रबार, चैत्र १३ २०८२
    345
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

    शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई देशको ४३ औँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार