Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनिर्वाचित सांसदहरूले लिए पद तथा गोपनीयताको शपथ


    बिहिबार, चैत्र १२ २०८२
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

    सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसादहरुलाई शपथ गराएका हुन् ।

    संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार