Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘सी’ डिभिजन लिग : आज दुई खेल हुँदै


    मंगलबार, चैत्र ३ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ।

    सानोगौचरण र समाज कल्याणबीचको खेल अपरान्ह १२स्३० बजे सुरु हुनेछ ।

    यस्तै, अर्को खेलमा सामाजिक युवा क्लब र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    सामाजिक र स्वयम्भुबीचको खेल दिउँसो ३स्३० बजे सुरु हुनेछ ।

    आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार