Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् नेकपाले छानेका समानुपातिक सांसद


    आइतबार, चैत्र १ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) ले समानुपातिकतर्फका प्रतिनिधिसभाका सदस्यको नाम टुंगो लगाएको छ ।

    आज बसेको नेकपाको बैठकले समानुपातिकतर्फको नाम टुंगो लगाएको हो ।

    नेकपाले बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा, निराशा चौधरी डगौरालाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

    बलवती शर्मा नेकपाका नेता तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलकी श्रीमती हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार