Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतद्वारा इंग्ल्याण्ड ७ विकेटले पराजित


    सोमबार, चैत्र २ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । घरेलु टिम भारतले दोस्रो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्याण्डलाई पराजित गरेको छ ।

    अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।

    इंग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

    यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

    यस जितसँगै भारतले ५ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा इंग्ल्याण्ड ८ विकेटले विजयी भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार