Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मालपोत कार्यालय लहानमा बम विस्फोट, ५ घाइते, एकको अवस्था गम्भीर


    आइतबार, चैत्र १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विप्लव, सिके राउत शान्ति प्रक्रियामा आइसकेको अवस्थामा पनि सिरहामा बम बिष्फोट भएको छ । लहानमा रहेको मालपोत कार्यालयको प्रांगणमा आइतबार(आज) बम विस्फोट भएको छ । बम बिष्फोटबाट ५ जना घाइते भएका छन् ।

     घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मालपोत कार्यालयमा प्रेसरकुकर बम बिष्फोट भएको हो । बिष्फोट कसले गराएको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

    लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार