Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसईई परीक्षा जेठ १३ गतेदेखि


    मंगलबार, फाल्गुन २५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने  भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकका अनुसार जेठ १३ देखि हुने गरि एसईई परीक्षाको मिति तोकेको हो।

    गत वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो भने अब हुने परिक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार