Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु


    सोमबार, फाल्गुन २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेपछि भावी रणनीति तय गर्न प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक सुरु भएको छ । 

    नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने अदालतको फैसलापछि कसरी अगाडि बढ्ने भन्नेबारेमा उक्त समूहको बैठकले धारणा तय गर्ने बताइएको छ । 
    उक्त समूहको बैठक तत्कालीन माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार