Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापालाई सभापति घोषणा गर्न माग गर्दै महाधिवेशनस्थलमा नाराबाजी


    मंगलबार, पुष २९ २०८२
    625
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूले नाराबाजी गरेका छन् ।

    केन्द्रीय कार्यसमिति भंग गर, नयाँ नेतृत्व चयन गर’ लगायतका नारा लगाउँदै मेधश प्रदेशका प्रतिनिधिहरूले नाराबाजी गरेका हुन् ।

    सहमतिको प्रयासस्वरूप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बिहान वार्ता भएको थियो । उक्त वार्ता विना निष्कर्ष टुंगिएपछि मधेशका प्रतिनिधिहरुले महामन्त्री गगन थापालाई सभापति घोषणा गर्न माग गर्दै बन्दसत्र हलभित्रै नाराबाजी गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार