Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो 


    मंगलबार, पुष २९ २०८२
    530
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

    बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सरेको हो ।

    बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार