Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभरका अदालतमा आज शोक बिदा


    बिहिबार, फाल्गुन २० २०७७
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  आज बिहिबार  देशभरका अदालत बिदा हुने भएका छन् ।  सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा आज एक दिन शोक बिदा दिइएको हो ।

    निर्भिक पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको ९० वर्षको उमेरमा  मंगलबार राति काठमाडौंको चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो ।

    सिंह २०५२ असोजदेखि २०५३ फागुनसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधिश रहेका थिए। पूर्वप्रधान्यायाधिस सुरेन्द्र एक निर्भिक न्यायाधीशको रुपमा परिचित रहेर  आफ्नो समयमा धेरै चर्चित फैसलाहरु गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार