Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यमन्त्रीबिरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल चैत २ का लागि सारियो


    बुधबार, फाल्गुन १९ २०७७
    705
    Shares
  • १ मिनेट पाठ
  • विराटनगर । प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईबिरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफल चैत २ गतेका लागि सरेको छ । मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव टेबल नै हुनबाट रोक्न खोजेका थिए ।

    बल्लबल्ल फागुन ९ मा पेश भएको प्रस्तावमाथिको छलफल बिहीबार हुने भनिएकोमा पुनः १२ दिन पर धकेलिएको छ ।  

    बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार