Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • रु ५०० ले बढ्यो सुनको मूल्य


    बुधबार, फाल्गुन १९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ ।  तोलामा नै हिजो मङ्गलबार रु १७०० ले घटेको सुनको मूल्य आज भने रु ५०० ले बढेको छ ।

    नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५००  मूल्य निर्धारण भएको छ । 
     यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ ।

    यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ । चाँदी प्रतितोला रु एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि भने रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार