Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर कोरोना अस्पतालमा अख्तियारको छापा


    मंगलबार, बैशाख १६ २०७७
    1K
    Shares
  • १ मिनेट पाठ
  • चितवन, १६ बैशाख  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको छ ।

    अस्पतालमा रहेका विभिन्न सामग्री कर्मचारीले नै चोरेको सीसीटीभी फुटेजमा देखिएपछी आयोगले अस्पतालमा छापा मारेको हो ।

    हेटौंडाबाट आएको अख्तियार टोलीले मंगलबार अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ ।प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार