Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी प्रधान कार्यालयले गर्यो १८ डीएसपी र ११ एसपीको सरुवा


    शुक्रबार, फाल्गुन १४ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले आज  नेपाल प्रहरीका  १८ डीएसपी र ११ एसपीको सरुवा गरेको छ ।

    आज भएको सरुवामा सात जिल्लाका प्रहरी इन्चार्ज फेरिएका छन् । सरुवा अनुसार बर्दियामा ईश्वर कार्की, गुल्मीमा गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्लीमगर, महोत्तरीमा दिनेश आचार्य र गोरखामा शेखर खनाललाई पठाइएको छ ।

    बाग्लुङका लोकेन्द्र श्रेष्ठ र गोरखाका शुरेन्द्र गुरुङलाई कारबाहीस्वरुप हटाएर नयाँ एसपी पठाइएको छ ।डिएसपीहरुको सरुवामा दुई जिल्लाका इन्चार्ज फेरिएका छन् । सरुवा अनुसार जुम्लामा दानबहादुर थापा तथा हुम्लामा हेरम्ब शर्मालाई पठाइएको छ ।

    ds 1.jpgds2.jpgsp1.jpgsp2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार