Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रमुख सचेतक हटाउने ओली निर्णय, अनैतिकताको पराकाष्टा


    शुक्रबार, फाल्गुन १४ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एकपछि अर्को अलोकप्रिय कदम चाल्दैआएका प्रधानमन्त्री केपी ओलीले नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई हटाएर विशाल भट्टराईलाई बनाएका छन् ।

    प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा बिघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा एकपछि अर्को बितण्डा मच्चाउँदैआएका छन् । उनले प्रमुख सचेतक गुरुङलाई हटाएर पार्टीमा हुन लागेको एकताको वातावरण बिगार्ने काम गरेका छन् ।

    नेता गुरुङले राजीनामा दिनुपर्ने बेलामा प्रधानमन्त्री ओलीले नयाँ प्रमुख सचेतक नियुक्त गरेर अनैतिकताको सीमा नाघेका छन् । उनले ओलीले संसद नै विघटन गरेपछि संसद र संसदीय दलमा नैतिक हैसियत गुमाएको समेत बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार