Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गायिका अञ्जु पन्तले गरिन विवाह


    बिहिबार, फाल्गुन १३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । गायक तथा संगीतकार मनोज राजसँग एक दशक अगाडि डिभोर्स गरेकी  गायिका  अन्जु पन्तले दोस्रो विवाह गरेकी छन् । उनले हिजो बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।
    विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् । 
     करिब एक दशक अगाडि उनले मनोज राजसँग डिभोर्स लिएकी थिइन् । मनोजराज र अञ्जुको एक छोरी समेत रहेकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार