Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सञ्चारकर्मी रवि लामिछानेले ल्याए नयाँ टेलिभिजन च्यानल


    मंगलबार, फाल्गुन ११ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । केही समय पहिला न्यूज २४ बाट अलग भएका चर्चित कार्याक्रम प्रस्तोता तथा सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। उक्त नयाँ टेलिभिजन च्यानलमा रवि लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।

    नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।आज  काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।

    जनताका आवाजलाई र मनोरञ्जनात्मक कार्यक्रम प्राथमिकता दिने  उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार