Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीकाे मूल्य घट्याे


    शुक्रबार, फाल्गुन ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । शुक्रबार सुनचाँदीकाे मूल्य घटेकाे छ ।

    बिहीबार प्रतिताेला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजावी सुनको मुल्य प्रतिताेला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्यकाे पनि घटेकाे छ । प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार