Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल वायुसेवा निगमको कार्यवाहक महाप्रबन्धकमा अमृतमान श्रेष्ठ नियुक्त


    बुधबार, मंसिर ३ २०८२
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई निगमको कार्यवाहक महाप्रबन्धकमा नियुक्त गरिएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका महत्त्वपूर्ण कार्यलाई अगाडि बढाउन श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    निगमका केही अत्यावश्यक काम तत्काल निर्णय लिनुपर्ने भएकाले मन्त्रिपरिषद्ले सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई कार्यवाहक महाप्रबन्धकमा नियुक्त गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार