Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ सय २१ प्रहरी जवानकाे हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)


    मंगलबार, फाल्गुन ४ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका १ सय २१ जना प्रहरी जवानहरु प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन्।

    प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त रहेका १ सय २१ प्रहरी जवानलाई हवल्दारमा बढुवा गरेको बढुवा समितिका सदस्य-सचिव एवम् प्रहरी नायव निरीक्षक सुभाष चन्द्र नेपालले जानकारी दिए।

    सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवाको सिफारिस गरेको हाे ।

    हवल्दारमा बढुवा सिफारिस भएकारूकाे सूची हेर्न यँहा क्लिक गर्नुहाेस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार