Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली सेनाको अधिकृत क्याडेट पदको नतिजा सार्वजनिक (सूचीसहित)


    सोमबार, फाल्गुन ३ २०७७
    3.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाले क्याडेट पदको लिखित परीक्षामा उर्तीण हुनेहरुको नामावली सार्वजनिक गरेको छ । 

    नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सि.सं. ६१ (साविक सि.सं. ६० दोस्रो चरण) अधिकृत क्याडेट पदको लिखित परीक्षामा उर्तीण हुनेहरुको नामावली आइतबार साँझ सार्वजनिक गरेको हो ।

    लोकसेवा आयोगबाट २०७७/८/१४ गतेबाट १७ गतेसम्म संचालन भएको लिखित परीक्षामा सहभागि उम्मेदवारहरु मध्ये परिशिष्ट ‘क’ मा उल्लेखित उम्मेदवारहरु उर्तीण भएका छन् ।

    aa.jpg

    bb.jpg

    cc.jpg

    dd.jpg

    ee.jpg

    ff.jpg

    gg.jpg

    hh.jpg

    ii.jpg

    jj.jpg

    kk.jpg

    ll.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार