Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले दिइन् प्रहरीमा जाहेरी, पक्राउ गर्ने तयारी


    आइतबार, फाल्गुन २ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बेवारिसे शव जलाउने काम गर्ने विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन्। बिबिसीको प्रभावशाली १०० महिलाको सूचीमा परेकी १८ वर्षीया मगरले विनयजंग बस्नेतविरूद्ध आइतबार जाहेरी दिएकी हुन् । 

    मगरकाे जाहेरीसँगै उनलाई पक्राउ गर्ने तयारी गरिएकाे परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

    बस्नेतले युट्युबमा सपना रोका मगरका नग्न तस्वीर सार्वजनिक गरिदिने भन्दै धम्की दिएकाे भन्दै सपनाले अभद्र व्यवहारको मुद्दा जाहेरी दिएकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार