काठमाडौं । भदौ २४ गते प्रदर्शनका क्रममा अपशब्द बोलेको भिडियो सामाजिक संजालमा पोष्ट गरेका कारण आलोचित बनेका फुटबलर-निर्देशक अमनप्रताप अधिकारीले माफी मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् माफी मागेका छन् । अपशब्द बोलेको हो, आगजनी नगरेको अधिकारीको दाबी छ ।
फेसबुकमा भिडियो पोस्टमार्फत् उनले त्यो दिन आफूले भ्रष्टाचार र हत्यारा सरकारविरुद्ध त्यस्तो शब्द बोलेको र अहिले सुन्दा अफ्ठ्यारो सुनिएकाले माफी मागेको दाबी गरेका छन् । चर्चित फुटबल कमेन्टेटरसमेत रहेका अधिकारी ‘पोइट आइडल’ नामक रियालिटी शोका निर्देशकसमेत हुन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ । थापाले सामाजिक...
काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बैठक बस्न लागेको हो । जहाँ ‘डिजिटल संसद्’सँग सम्बन्धित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend