Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीको मूल्य घट्यो


    बिहिबार, माघ २९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । हिजो प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सय रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

    महासंघका अनुसार तेजावी सुनको मूल्य बिहीबार ९१ हजार रूपैयाँ निर्धारण गरिएकाे छ ।

    यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३४० रुपैयाँ रहेकाे थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार