Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीमा खोला तर्न अझै तुइनको प्रयोग


    बुधबार, माघ २८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिमकोट ।  नेपालमा अझै पनि यस्ता ठाँउ पनि छन् जहाँ नदी तर्न तुइनको प्रयोग गर्नु पर्छ । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँका स्थानीयवासी कर्णाली नदी तर्न तुइनको प्रयोग गर्दै सर्बसारण । यहाँ पुल नहुँदा मानिस वारपार, घाँस, दाउरा ल्याउन र तुइनको प्रयोग गर्दछन्  । तस्वीर :रासस

    tuen 2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार