Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनको मूल्य २०० रूपैयाँले घट्याे


    सोमबार, माघ २६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २०० रूपैयाँले घटेको छ ।

    साताको पहिलो दिन आइतबार ९० हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ४०० रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज प्रतितोला ८९ हजार ९५० कायम भएको छ ।

    चाँदीको मूल्य भने आज बढेको छ । आइतबार तोलामा १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३१५ रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार