Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीका १०३ हवल्दारकाे असईमा बढुवा (सूचीसहित)


    सोमबार, माघ २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल प्रहरीका १०३ प्रहरी हवल्दार प्रहरी सहायक निरिक्षक (असई)मा बढुवा भएका हुन् । प्रहरी प्रधान कार्यालय नक्सालले जनपद तर्फका प्रहरी हवल्दारबाट असईमा बढुवा सिफारिस गरेको हाे ।

    प्रहरी अतिरित्त महानिरीक्षक स्तरीय निर्णयबाट माघ २३ गते प्राविधि प्रहरी समूह अन्तर्गत ईन्जिनियरिङ उप–समूह, सञ्चारतर्फको प्रहरी हवल्दारको बढुवा भएको हो । त्यसै दिनको बैठकले बढुवासँगै पदस्थापन पनि गरेको छ ।

    बढुवा भएकालाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत अहिले दरवन्दीबाट खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    11.jpg

    22.jpg

    33.jpg

    44.jpg

    44.jpg

    55.jpg

    66.jpg

    77.jpg

    88.jpg

    99.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार