Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प


    आइतबार, माघ २५ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

    जीएफजेड जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले दिएको जानकारीअनुुसार आइतबार गएकाे भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको मिन्डानाओ हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेअनुसार स्थानीय समयअनुसार १२ः२२ मा भूकम्प भएको हो ।

    त्यस्तै इन्डोनेसियाको भूकम्प मापन केन्द्रले भने यो भूकम्प ६.३ म्याग्निच्युड रहेको बताएको छ । भूकम्पको कारण भएको क्षतिबारे भने अहिलेसम्म कुनै विवरण आएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार