Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटन बोर्डमा तीन सदस्य नियुक्त


    शुक्रबार, माघ २३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डमा तीन सदस्य नियुक्त गरेको छ । पर्यटन मन्त्रीस्तरीय निर्णयका आधारमा चन्द्र रिजाल, नवनिवाङ शेर्पा र कृष्ण शाह बोर्डको सदस्यमा नियुक्त भएका छन् ।

    बोर्डका सदस्य दीपक महत, कृष्णबहादुर महरा र अवधेशकुमार दासको कार्यकाल सकिएपछि तीन सदस्य रिक्त भएको थियो । 
    रिजाल नेकपा निकट पर्यटन ब्यवसायी हुन् । उनी एजेन्सीज अफ ट्रेकिङ एजेन्ट एशोसिएसनका पूर्वअध्यक्ष हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार