Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओलीको पुतला दहन


    बिहिबार, माघ २२ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको विरोधमा आज काठमाडौंमा पुतला दहन भएको छ ।

    नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले आज चावहिलमा पुतला दहन गरेको हो ।

    संसद विघटन तथा संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्तिको विरोध गर्दै प्रचण्ड–नेपाल समूहले पुतला दहन गरेको हो ।

    संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्ति गरेकोविरोधमा प्रचण्ड–नेपाल समूहले आज देशभर आमहड्तालको घोषणा गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार