Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • नेपाल प्रहरीको ३२ औं महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने सरकारको निर्णय


    शुक्रबार, भाद्र १३ २०८२
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल प्रहरीको ३२ औं महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    यही भदौ १९ गतेदेखि खापुङलाई महानिरीक्षक नियुक्त गरिएको हो । आईजीपी दीपक थापा भदौ १८ गते अवकाश हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार