तस्वीर रासस
काठमाडौं । हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित मनमोहक छहराखोला झरना । देख्ने बित्तिकै घुम्न जाम जाम हुने झरना अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले झरना नजिकै पर्यटन पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ ।
