Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • प्रतिनिधिसभा बैठकमा तिलगंगा विश्वबिद्यालय बिधेयकमा छलफल हुने


    मंगलबार, साउन २७ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ ।

    संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । दिउँसो १ः०० बजे बस्नेछ ।

    आजको बैठकमा केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको चौथों बार्षिक प्रतिबेदन आर्थिक बर्ष २०८०÷०८१’ पेश गर्नेछन् ।

    शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पति भएको तिलगङ्गा नेत्र विश्व बिधालय बिधेयक, २०८१ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    साथै, २०६४ र २०७०  संबिधानसभा समानुपातिका सांसद तथा पुर्व राज्यमन्त्री खडगबहादुर बस्यालको निधनमा शोक प्रस्ताव पारित गरिनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार