Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४६ इन्स्पेक्टर डीएसपी बढुवा सिफारिस (सूचीसहित)


    आइतबार, माघ १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षक(डीएसपी) बढुवा सिफारिस भएका छन् । बढुवा समितिको आइतबार बसेको बैठकले रिक्त ४६ डीएसपी पदमा इन्स्पेक्टरहरुको बढुवा सिफारिस गरेको छ ।

    डीएसपी बढुवा सिफारिस हुने इन्स्पेक्टरहरुमा चिरन्जीवी दाहाल, रेशम बोहरा, भोलाकुमार भट्ट, सुरज कार्की, तर्कराज पाण्डे, रविन्द्रराज पाण्डे, कैलाश राई, गंगाप्रसाद पौडेल, मोहनमणि अधिकारी, लक्ष्मी भण्डारी लगायत छन् । 

     हेर्नुस् बढुवा सूची

    1.jpg

     

    2.jpg

    3.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार