Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३४ उपसचिवको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)


    आइतबार, साउन १८ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले ३४ उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरेको हो ।

    सरुवा हुनेहरुमा लेखनाथ न्यौपाने, महेन्द्र विश्वकर्मा, सिद्धराज जोशी, नरबहादुर चन्द, अच्युत श्रेष्ठ, जेमा सुब्बा, मशे सुवेदी लगायत रहेका छन् । उनीहरूको शुक्रबार अन्तिम समयमा सरुवा गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार