Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘ओलीको घमण्ड जनताले ‘चकनाचुर’ बनाइदिए’


    शनिबार, माघ १७ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली पार्टीमा मात्र नभएर सडकमा समेत एक तिहाइ भएको बताएका छन् ।

    सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आज आयोजित विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले धनगढीको विरोधसभामा देखिएको नागरिक सहभागिताले ओलीको घमण्डलाई ‘चकनाचुर’ बनाई दिएको बताए ।

    उनले घमण्ड देखाउँदै र फुर्किदै हिंडे पनि केपी शर्मा ओलीकाे अहंकार जनताले चकनाचुर बनाइ दिएकाे बताए। पार्टीमा कमजोर भए पनि सडकमा बलियो छु भन्ने ओलीलाई पछिल्ला तीन (बुटवल, विराटनगर र धनगढी) दिनका सभाले फुच्चे सावित गरिदिएको उनले दावी गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार