Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सिन्धुपाल्चोक र रुपन्देहीका सिडिओ फेरिए


    सोमबार, साउन १२ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुपन्देही र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयले सोमबार दुवै जिल्लाका सिडिओ सरुवा गर्ने निर्णय गरेको हो।

    गृह मन्त्रालयले रुपन्देहीमा टोकराज पाण्डे प्रमुख जिल्ला अधिकारी बनाएको छ भने त्यहाँका बासु घिमिरेलाई मन्त्रालय तानेको छ।

    त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमा बन्धु बास्तोलालाई पठाएको छ। त्यहाँका सिडिओ किरण थापालाई पनि मन्त्रालयमा तानिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार