Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि घट्यो सुनचाँदीकाे मूल्य


    बिहिबार, माघ १५ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

    महासंघका अनुसार आजका छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँ काराेबार भइरहेकाे छ । यस्तै तेजाबी सुनको मूल्य आज तोलामा १०० रूपैयाँले नै घटेर तोलाको ९१ हजार ५०० कायम भएको छ ।

    यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर १ हजालर २४५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार